लण्डनमा ठगीको अभियोगमा गुरुङलाई २ वर्ष जेल सजाय

लन्डन — ब्रिटेनमा छुट्टी मनाउन जाने व्यक्तिहरुलाई गलत सूचना दिएर ठूलो रकम घोटाला गरेको अभियोगमा दोषी पाइएका एक नेपालीलाई दुई वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ । ह्यारो क्राउन कोर्टले मार्खर ट्रेडर्स लिमिटेडका निर्देशक तेजबहादुर गुरुङलाई छुट्टी मनाउन जाने २८ जना व्यक्ति ९होलिडे मेकर० बाट ७० हजार पाउन्ड घोटाला गरेको अभियोगमा २५ महिनाको जेल सजाय … Continue reading लण्डनमा ठगीको अभियोगमा गुरुङलाई २ वर्ष जेल सजाय